काठमाडौं । एसीसी प्रिमियर कपको उपाधिका लागि युएईसँग भिडिरहेको नेपाललाई सातौँ सफलता मिलेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् । युएईले १०३ रन जोड्दा ७ विकेट गुमाएको छ । नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।