Logo

मिर्मिरेले लगानीकर्तालाई १२ प्रतिशत लाभांश दिने



मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गतवर्षको मुनाफाबाट सेयर लगानीकर्तालाई लाभांश दिने घोषणा गरिएको छ । संस्थाको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट सेयर लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) सहित १२.६३ प्रतिशत लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंक अनुमोदन गरेरपछि संस्थाको आगामी साधारण सभाबाट लगानीकर्ताले पाउँनेछन् । 

mirnire-notice.jpg

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार ११:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।