Logo

मधेश प्रदेश

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १८५ जनामा कोरानाको संक्रमण पुष्टि



प्रदेश २ मा पछिल्लो २४ घण्टामा १८५ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।

सोमबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा  १८५जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये १७८ पुरुष र ७ महिला रहेका छन्।

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २३९८पुगेको छ।

प्रकाशित मिति : २ असार २०७७, मंगलवार १६:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।