Logo

समाचार

कैलालीका एक स्थानिय कांग्रेस नेतामा कोरोना भाइरस संक्रमण



 

कैलालीको अत्तरियामा नेपाली कांग्रेसका नेतालाई पनि कोरोना पुष्टि भएको छ ।
धनगढीस्थित प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

कांग्रेसका नेतालाई कोरोना संक्रमण पुष्टि भएपछि उनको घर सिल गरिएको छ ।

कोरोना पुष्टि भएका नेता पनि आइसोलेसनमा रहेका छन् । यसअघि अत्तरियाकै १ जना वडाध्यक्षलाई पनि कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार १२:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।