Logo

स्वास्थ्य

एकै दिन ११७२ कोरोना संक्रमि थपिए, १८९३ जना डिस्चार्ज



नेपालमा पछिल्लो २४ घण्टामा थप ११७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतले जानकारी दिए ।

यस्तै बुधबार थप १८९३ जनामा कोरोना संक्रमितहरु कोरोना मुक्त भएका छन् । नेपालमा हाल सम्म कोरोना भाइरस मुक्त हुनेको सख्या  ४९ हजार ९५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  ४ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।