Logo

ब्याट्रिको तार सर्ट भई आगलागीबाट ट्रक जलेर नष्ट  



सोलुखुम्बु : लिखुपिके गाउँपालिका-५ दियाले डाँडास्थित सडकमा ना.७ ख ५३७२ नम्बरको ट्रकमा ब्याट्रिको तार सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा ट्रक पूर्णरुपमा जलेर नष्ट भएको छ । 

ट्रक चालक बारा जितपुर सिमरा गडिमाई नगरपालिका-१ बस्ने ४६ वर्षीय खड्क बहादुर सिंहलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १४:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।