Logo

उपत्यकामा एक साता निषेधाज्ञा थप, के के छन नयाँ व्यवस्था ? 



उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यद्यपि, थपिएको निषेधाज्ञामा केही प्रावधान भने खुकुलो पारिएका छन् ।

यी क्षेत्र खुल्नेछन् :

खाद्यान्न ११ बजेसम्म

अनलाइन डेलिभरी दिने

पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने

हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने

कृषि कार्य सञ्चालन गर्न दिने

भिसा लिनका लागि सहजिकरण गर्ने

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १६:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।