काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २८ युवाले दलहरूको पुनर्गठनका लागि दोस्रो र तेस्रो तहका नेताहरूमाथि दबाव सिर्जना गरेका छन् ।
एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सिना, अरविन्द सिंहलगायत युवाले जेनजी आन्दोलनको सन्देशअनुसार अघि बढ्न आह्वान गर्दै पुराना नेतृत्व हटाएर दल पुनर्गठन गर्नुपर्ने बताएका छन् ।






















प्रतिक्रिया