सरकारले लकडाउन खुकुलो भएसँगै सबैप्रकारकोको पास खारेज गरेको छ ।
गृह मन्त्रालयले निजी सवारी साधनलाई दिदै आएको सबै सवारी पास सोमबारबाट खारेज गरेको हो ।
पासले जोर विजोर प्रणालीमा असहज भएको भन्दै सबै प्रकारको पास खारेज गरेको गृहमन्त्रालयले जनाएको छ ।
प्रमुख समाचार
१ असार २०७७, सोमबार १८:३१
सरकारले लकडाउन खुकुलो भएसँगै सबैप्रकारकोको पास खारेज गरेको छ ।
गृह मन्त्रालयले निजी सवारी साधनलाई दिदै आएको सबै सवारी पास सोमबारबाट खारेज गरेको हो ।
पासले जोर विजोर प्रणालीमा असहज भएको भन्दै सबै प्रकारको पास खारेज गरेको गृहमन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : १ असार २०७७, सोमबार १८:३१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया