कैलालीको अत्तरियामा नेपाली कांग्रेसका नेतालाई पनि कोरोना पुष्टि भएको छ ।
धनगढीस्थित प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
कांग्रेसका नेतालाई कोरोना संक्रमण पुष्टि भएपछि उनको घर सिल गरिएको छ ।
कोरोना पुष्टि भएका नेता पनि आइसोलेसनमा रहेका छन् । यसअघि अत्तरियाकै १ जना वडाध्यक्षलाई पनि कोरोना पुष्टि भएको थियो ।



















प्रतिक्रिया