अहिले बर्खाको समय भएकोले देशैभरका मानिसको जनजीवन कुनै न कुनै हसाबले कष्टकर बनेको छ । विपद्मा परेका जनतालाई राहत दिने, स्थाननतरण गर्ने लगायतका तत्कालको समस्या समाधान गर्ने पहिलो दायित्व पालिका सरकारको हुन्छ । यस्तो अवस्थामा ओखलढुंगाकाे सिद्धिचरण नगरपालिकाले कसरी आफ्नो दायित्व बहन गरिरहेको छ त ! वर्खाको सयमा बाढी पहिरोले निम्त्याउने विपत्ति, चालु आर्थिक वर्ष…