Logo

कांग्रेसमा भातृ सङ्गठनको फितलोपन

सङ्गठन भन्नाले साझा उदेश्य लियर बृहत पुँजी लगानी गरि बस्तु तथा सेवाको उत्पादन-उपभोग तथा विभिन्न कला संस्कृतिको संरक्षण सम्बर्धनकोलागि स्थायि रूपमा वैधानिक मान्यता प्राप्त सामाजिक समूह हो । सङ्गठन व्यवसायिक, राजनीतिक, आर्थिक, सामाजिक जस्ता सामान उदृेश्य प्राप्तिका लागि एकजुट हुने संस्था हो । मानिस आफू एक्लैले कुनै ठूलो उदृेश्य हाँसिल गर्न नसक्ने हुनाले उसलाइ सङ्गठनको…