Logo

न्यायलयमा न्यायकै खडेरी

न्यायलयको धर्म भनेको पीडित पक्षलाई न्याय दिएर विपक्षीलाई कडघराको दैलोमा पुर्‍याउनु हो । तर आजको मितिमा न्यायलय आफैँ न्यायको लागि सडकमा आन्दोलनरत रहेको छ । तर आन्दोलन निजी स्वार्थको लागि हो या सबैको लागि हो भन्ने कुरा चाहिँ प्रथमपथमा नै अन्योलमा रहेको छ । नेपाल बार एशोसिएशनको आन्दोलनको औचित्यमाथि कानून व्यवसायीहरुले नै प्रश्न उठाएपछि आन्दोलन…