Logo

राजनीति

सुदूरपश्चिम एमालेका मन्त्रीसहित ७ जनाले बुझाएनन् स्पष्टीकरण, कारबाहीको तयारी



नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा रहेका ६ मन्त्री सहित ७ एमाले प्रदेश कमिटी सदस्यले स्पष्टीकरण बुझाएका छैनन् ।

शनिवार एमाले प्रदेश कमिटीले स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै २४ घण्टे अल्टिमेटमसहित तीन मन्त्री, तीन राज्य मन्त्री र एक सचेतकलाई स्पष्टीकरण सोधेको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र सामाजिक विकास मन्त्री लालबहादुर खड्कालाई एमालेले स्पष्टीकरण सोधेको हो । त्यस्तै राज्यमन्त्रीहरु चुनकुमारी चौधरी मनाकुमारी साउद र अर्चना गहतराजलाई पनि स्पष्टीकरण सोधिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ११:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।