शेयर बजार परिसूचक नेप्सेले नयाँ नयाँ रेकर्ड बनाउँने क्रममा आइतबार अर्धशतकिय वृद्धिसँगै शेयर बजार परिसूचक नेप्से अल टाईम हाईमा बन्द भएको छ । आइतबार शेयर बजार परिसूचक नेप्से ५४ दशमलव ३१ अंकले बढेर ३०५८ दशमलव ६४ अंकको अल टाईम हाई विन्दुमा बन्द भएको छ । शेयर बजारको वृद्धिसँगै शेयर बजारका अन्य परिसूचकहरु २ प्रतिशत भन्दा…