Logo

बजरंग ढल्यो एउटा युवा !

छुस्स दाह्री, हँसिलो मुहारशिरमा कालो भादगाउँले टोपी,पहिचान युक्त झण्डा भिरेका,लुखुर-लुखुर हिंड्ने,सकारात्मक सोचका धनी,सामाजिक अभियन्ता,सृजनशील, परिवर्तनको वाहक,मृत्युसँग लड्दा लड्दै,दिग्विजय प्राप्त गर्छौ भन्ने,दृढ विश्वासका बीच,आज तिमी हार्‍यौ, लाखौं युवायुवती हारे,कस्तो निर्दयी,युवा जगतको,पुकार सुनेनौ,बजरंग ढल्यो एउटा सतिसाल,अधुरै भयो,तिम्रो देश बनाउने सपना ।********तिम्रो एकै वचनले,एउटै सूचनाले,निस्वार्थ,निस्फ्रिक्री स्वतन्त्र ढंगले,लाखौं युवायुवती सडकमा निस्कन्थे,परिवर्तनका खातिर,बहिरो, कानो, अन्धो सरकारको विरुद्ध,खबरदारी गर्थ्यौ,बुलन्द आवाज उठाउथ्यौ,अब कसले…